एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्र पुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।
हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली भाषामा प्रकाशित भएको छ । टर्कीस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवादगरि प्रकाशन गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।
मधेस प्रदेशमा बेटि बचाऊ, बेटि पढाऊ अभियान अन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ ।
३ दखि ५ वर्ष उमेर समुहका बालिकाहरुलाई लक्षित गरि किताब... More
जिराफ नाच्न सक्दैन नाच्न सिकिरहेको जिराफ जेराल्डको कथा हो। जेराल्ड नाच्न चाहन्थ्यो तर हरेक वर्ष वन महोत्सवमा नाच्न नजानेर उ खिन्न महसुस गथ्र्यो। अचानक एउटा जुनेली रातमा नाच्ने तरिका थाहा पाउँछ। त्यसबेला उसले हामी सबैलाई मन पर्ने संगीत पाए नाच्न सक्छौं भन्ने महशुस गर्छ। त्यस... More