Blogs

  1. Home
  2. Blogs
image description

 

सर/म्याडम,

 

उद्यमी तथा लगानीकर्ता रोबर्ट कियोसाकीद्धारा लिखित चर्चित अन्तर्राष्ट्रिय पुस्तक RICH DAD POOR DAD” अङ्ग्रेजी पुस्तकको नेपाली भाषामा आधिकारिक रूपमा अनुवाद तथा प्रकाशन गर्न कथालय इन्क. प्रा. लि., नेपालले Rich Dad Operating Company, LLC, Arizona, USA सँग सम्झौता गरेको छ । सम्झौतामा Rich Dad Operating Company, का तर्फबाट कम्पनीका कार्यकारी अधिकृत किम कियोसाकी र कथालय इन्क प्रा. लि., नेपालका तर्फबाट कम्पनीका सहसंस्थापक तथा निर्देशक श्री राजीव धर जोशीले मिति सेप्टेम्बर ३०, २०२५ मा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

कथालय इन्कले यो पुस्तक रिच ड्याड पोर ड्याड लाई आधिकारीक रूपमा नेपाली भाषामा आफ्नो ब्राण्ड WeRead (वी रिड) बाट प्रकाशन गर्ने भएको

 

हालसम्म यो पुस्तक विश्वभरी ४ करोड प्रतिभन्दा बढी बिक्री भइसकेको छ भने १०९ राष्ट्रमा ५१ भन्दा बढी भाषामा प्रकाशित भइसकेको छ ।

 

यस बारे विस्तृत विवरण  यसै इमेलमा संलग्न प्रेस बिज्ञप्तिमा रहेको छ । यसको जानकारी आम पाठकलाई यहाको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।

 

 

 

भवदिय,

सुनिती अमात्य

प्रमुख कार्यकारी अधिकृत

कथालय इन्क /वी रिड

Share: