दीपा राई पुनको कविता सङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” ३१ वैशाख २०७९ सालमा थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनीकीकरण भएको छ । कवि तुलसी दिवस, कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई, कवि स्वयं दीपा राई प... More
निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका 'वी रिड' प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ । बेलायतको चर्चित म्यागजिन ‘The Sunday Times’ का अनुसार ‘Top 10 Best Selle... More
बालबालिकामाथि भइरहेको शोषण र दुर्व्यवहारलाई न्युनीकरण गर्न र साथसाथै जनचेतनास्तर बढाउने उदेश्यले यो चित्रकथा प्रकाशन गरिएको छ । यस चित्रकथाको लेखक प्रोफामिलिया हुन भने यसका चित्रकार डाग्मा ग्याइस्लर हुन् । यस चित्रकथाको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।
एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्र पुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।