Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

काठमाडौं: कुमार पौडेलद्वारा लिखित बाल चित्रकथा “डाँडाबारीको भूत” नेपाली तथा Phantom of the Terrace Farm अंग्रेजी भाषाका पुस्तक किताब जात्राको एक कार्यक्रम माझ लेखक तथा बालबालिकाहरू; फिनिक्स स्कुल, कक्षा ५ का अभीष जोशी, रोजबड स्कुल, कक्षा ५ का आध्या तिवारी, एस स्कुल कक्षा ७ का प्रत्युस झा तथा रातो बं... More

image description
  • No Category

ऐतिहासिक विषयवस्तु आतु धारित बालचित्रकथा ‘रानीपोखरी’ को विमोचन भएको छ । काठमाडौंको चाँदबाग स्कुलमा प्रिन्सिपलसहित पुस्पुतकका लेखक, चित्रकार र विद्यार्थीले संयुक्युत रूपमा पुस्पुतकको विमोचन गरेका हुन् । न रानीपोखरी निर्माण कसरी भयो भन्ने इतिहासलाई बालबालिकाले बूझ्ने गरी सरल भाषा र आकर्षक चित्रसहित प्... More

image description
  • No Category

कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ तथा “I wish I could Fly” कथालयले हालै बजारमा ल्याएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् । आमाबाले खुसी बनाउन खोजे पनि रोइरहने सानो ब... More

image description
  • No Category

एक आविष्कारक, भौतिक वैज्ञानिक, मेकानिकल इन्जिनियर र विद्युत् अभियन्ता निकोला टेस्लाको रहस्यमय जीवनमा आधारित उपन्यास ‘निकोला टेस्ला’ वी रिडले हालै प्रकाशनमा ल्याएको छ । भ्लादिमिर पिस्तालोले लेखेको उपन्यासको नेपाली अनुवाद विमलकुमार सुवेदीले गरेका हुन् । आधुनिक अल्टरनेटिङ करेन्ट (एसी) प्रणालीमा टेस्ला... More

image description
  • No Category

इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तक, “Set Yourself Bigger Goals” अन्रेजीमा र “पुँजीवाद : भ्रम, वास्तविकता र तथ्य” को नेपाली अनुवादको विमोचन काठमाडौंस्थित होटल येलो प्यागोडामा पाठकहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको छ । विमोचन कार्यक्रममा वक्ताका रुपमा उपस्थित राष्ट्रिय स... More

image description
  • No Category

अर्थर मिलरद्धारा लिखित ‘डेथ अफ डे सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ । ललितपुरपुमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतिक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरु दिया मास्के, विकास जोशी, सु... More

image description
  • No Category

प्रा .डा . सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारी मूलक पुस्तक ‘स्वस्थ महिला ’वी रिडले सार्वजनिक गरेको छ । बिहिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमा ताम्राकारको ‘स्वस्थ महिला ’ पुस्तक मेडिकल क्षेत्रका अग्रज चिकित्सकको समुहले विमोचन गरेका हुन् । डा . सरोजा पाण्डे, प्रा .डा... More

image description
  • No Category

“म जहाँ गए पनि मलाई मेरो माटोको माया लाग्छ। मैले मुम्बईमा रहेर पनि दार्जीलिङलाई मेरो मुटुमै राखेँ। खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छ” शनिवार सालबारीस्थित प्रकाशन संस्था बुकएन्टको प्रेक्षागारमा बलिवुडका सङ्गीत लिजेन्ड रञ्जीत गजमेरले भनिरहेका थिए। सालबारीको माया पाएर अलि भाव... More

image description
  • No Category

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले पुस्तक विमोचन गरे । विमोचनअघि अनुवादक प्रतीकसँग... More