Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कवितालगायत कृतिको सम्पूर्ण सर्वाधिकार लिएको छ । भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह- संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए । भिक्षु जीवित हुँदासमेत उनका कृतिले पुनर्... More

image description
  • No Category

हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ । डा. साम्दु क्षेत्रीले लेखेको प... More

image description
  • No Category

जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’ कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजीको शीर्षक “Gi The Giraffe” छ । जीवजन्तुको बेग्लै संसार निर्माण गरी एरगन तानलकले लेखेको कथामा हिलाल कोर्कमाजले चित्रांकन गरेकी छन् । पुस्तकलाई डा. विमलकुमार सुवेदीले नेपा... More

image description
  • No Category

प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ  जसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् । टर्कीबाट प्रकाशित पुस्तकलाई नेप... More

image description
  • No Category

बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ । जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन् । भिक्टर प्रधान विगत २० बर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत हुनुहुन्छ । स्लोभेनियामा सन् १९७५ मा जन्मिएकी... More

image description
  • No Category

एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ । विमलकुमारसुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन् । यसमा थोमस शाहिन्यानका चित्र छन् । अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेज... More

image description
  • No Category

माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनीलाई कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन् । भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस शाहिन्यानका चित्र समावेश गरिएको छ । अ... More

image description
  • No Category

ट्विटर भेरिफाइड’ भएका प्रयोगकर्ताको अकाउन्टमा राखिएको निलो टिक’ हटेपछि एलन मस्कको चर्चा थप चुलिएको छ । उनी माइक्रोब्लगिब साइट ट्विटरका सीईओ हुन् । केही समयअघि मात्रै उनले ट्विटरको लोगो निलो चरा’ ठाउँमा कुकुर’ राखे, तर भोलिपल्टै उनले त्यसलाई हटाइदिए । यस्तै हालै उनको अर्को कम्पनी स्पेसएक्सले बनाएको... More

image description
  • No Category

नमस्कार सर/म्याडम, काठमाडौं : टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’  राखिएको छ । यसको प्... More

image description
  • No Category

राप्ती साहित्य परिषदको आयोजनामा शनीबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ । साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दाङका साहित्... More