Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ । ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो । अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घ... More

image description
  • No Category

विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस्था लगायत विषय... More

image description
  • No Category

मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्राङ्कनमा रहेको पुस्तक रमाइलो सपना प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन्। उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राङ्कन गरिएको छ । चित्रकथा र... More

image description
  • No Category

विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ । आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ । यसमा कलाकार नीर शाह, सुनील पोखरेल, कार्टुनिस्... More

image description
  • No Category

सर/म्याडम, दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा खुमल्टार स्थित प्रिममियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक बिमोचन गरेका छन् । मेरो प्यारो... More

image description
  • No Category

आदरणीय संचारकर्मी मित्रहरू, नेपाली संगीतका मूर्धन्य साधक श्री रन्जित गजमेरको आत्मसंस्मरणात्मक पुस्तक वी रिड वाट केही महिना भित्रै प्रकाशनहुन गइरहेको तथ्य यहाँहरू सामु उद्घोष गर्न पाउदा हामी हर्ष एवं गर्वको अनुभूति गर्दछौं। नेपाली सुगम एवं चलचित्रसंगीतका यशस्वी स्रष्टा श्री गजमेरको पुस्तक दुई मूलभूत... More

image description
  • No Category

दीपा राई पुनको कविता सङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” ३१ वैशाख२०७९ सालमा थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनीकीकरण भएको छ । कवि तुलसी दिवस,कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई,कवि स्वयं दीपा राई पुन र विप्लव प्रतीकले कविताकृतिको... More

image description
  • No Category

निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका 'वी रिड' प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ । बेलायतको चर्चित म्यागजिन ‘The Sunday Times’ का अनुसार ‘Top 10 Best Seller’ किताबहरु मध्येमा एक हुन् निर्मल पुर्जाको ‘बियोण्ड पसिबल’... More

image description
  • No Category

बालबालिकामाथि भइरहेको शोषण र दुर्व्यवहारलाई न्युनीकरण गर्न र साथसाथै जनचेतनास्तर बढाउनेउदेश्यले यो चित्रकथा प्रकाशन गरिएको छ । यस चित्रकथाको लेखक प्रोफामिलिया हुन भने यसका चित्रकारडाग्मा ग्याइस्लर हुन् । यस चित्रकथाको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् । सबै छुवाइ एकनास हुँदैन। कतिपय अवस्थामा... More

image description
  • No Category

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशितभएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्रपुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ । यस पुस्तकमा जोसेफ सेरमनको चित्राङकन रहेको छ ।... More