Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description
  • No Category

काठमाडौं:  संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’को सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार पुस्तक लोकार्पण भएको हो । पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ । गजमेरका समकालीन पिटर जे कार्थकी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रिती ल... More

image description
  • No Category

हार्दिक निमन्त्रणा शेखर खरेलद्वारा लिखित वरिष्ठ सङ्गीतकार रञ्‍जित गजमेरको आत्मकथा मोहनी मादलको पुस्तक श्री गजमेर स्वयंको उपस्थितिमा निम्न मिति, स्थान र समयमा विमोचन तथा साङ्गीतिक कार्यक्रम हुने हुँदा यहाँको गरिमामय उपस्थितिका लागि वीरिड हार्दिक अनुरोध गर्दछ I मिति : २०७९ पुस ४, सोमबारस्थान : नेपाल... More

image description
  • No Category

काठमाडौं नेवारी संस्कृतिसँग सम्बन्धित चित्रपुस्तक ‘यःमरि’ बुधबार राजधानीमा फरक शैलीमा विमोचन भएको छ । सधैं अतिथिका साथमा पुस्तक लोकार्पण हुने चलनभन्दा भिन्न स्टेजमै प्रत्यक्ष यःमरिसमेत बनाएर देखाइएको थियो । शिल्पी थिएटरमा आयोजित कार्यक्रममा लेखक÷चित्रकार कृषा ताम्राकारका साथमा  दि एलिट्स को–एड स्कुल... More

image description
  • No Category

काठमाडौं– बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले हालै बजारमा ल्याएको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समे... More

image description
  • No Category

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी ब्रजाचार्य... More

image description
  • No Category

काठमाडौं– अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालयइन्कलेप्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् । जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्य... More

image description
  • No Category

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् । सानोपंखी चरा सपनाका व्यापारी आउने कुराबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्यसपछि उनीहर... More

image description
  • No Category

रहस्यमय कथा समेटिएको बालपुस्तक ‘जादुई कमिज’ कथालय इन्कले हालै प्रकाशन गरेको छ । हरेक दिन राजकुमारीको जुत्ताको तलुवामा प्वाल पर्ने रहस्य पत्ता लगाउन राजाले चालेको कदमबारे कथामा वर्णन गरिएको छ । राजकुमारीले हरेक रात नयाँनयाँ जुत्ता लगाएर सुते पनि बिहान प्वाल परेपछि राजा छक्क पर्छन् र कसैले यो रहस्य प... More

image description
  • No Category

बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् । रोशन पोख्रेल भद्रपुर, झापामा जन्मेका हुन् । उनका अरु बाल साहित्... More

image description
  • No Category

दाइजो नपाउँदा होस् वा कम भएका कारण, मधेसमा विवाहित छोरीहरु जिउँदै जल्नुपर्ने अवस्था अझै हट्न सकेको छैन । त्यतिमात्रै होइन मानसिक र शारीरिक पीडा खप्दै वर्षौंसम्म डिप्रेसनका रोगी भएका छोरीहरू पनि छन् । विजय खरेलको हालै प्रकाशित उपन्यास ‘युगारम्भ’ दाइजो प्रथाविरुद्ध दुई छोरीले समाजमा भरेको चेतना र परिव... More