Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description

विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका, शिक्षण सिकाइको प्रभाव, गुणस्तरीय शिक्षाका तरिका, सामुदायिक विद्यालयको अवस... More

image description

मुस्तफा रुही सिरिनको लेखन र सेरप डेलिओर्मानको चित्राङ्कनमा रहेको पुस्तक रमाइलो सपना प्रकाशित भएको छ । सिरिन टर्कीस लेखक तथा पत्रकार हुन्। उनको दुई चित्रकथा नेपाली भाषामा प्रकाशन गरिएको छ। चित्रकार डेलिओर्मान लोकप्रिय चित्रकार हुन् । उनको चित्र थुप्रै चित्रपुस्तकहरुमा चित्राङ्कन गरिएको छ । चित्रकथ... More

image description

विविध क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको जीवनी समेटेर तयार पारिएको पुस्तक ‘कर्मठ नेपाली’ सार्वजनिक भएको छ ।

आ–आफ्नो क्षेत्रमा रहेर उल्लेख्य एवं विशिष्ट योगदान पुर्याएका नौ जना उदाहरणीय व्यक्तिका निजी तथा सामूहिक जीवनका कथा पुस्तकमा पढ्न पाइन्छ । यसमा कलाकार नीर श... More

image description

सर/म्याडम,

दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा खुमल्टार स्थित प्रिममियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्स... More