Blogs

  1. Home
  2. Uncategorized

64 Latest News & Articles From UncategorizedKathalaya Updates

image description
    Uncategorized

माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनीलाई कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन् । भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस शाहिन्या... More

image description
    Uncategorized

एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ । विमलकुमार
सुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन् । यसमा थोमस शाहिन्यानका चित्र छन् ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिप... More

image description
    Uncategorized

बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ । जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन् । भिक्टर प्रधान विगत २० बर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

... More

image description
    Uncategorized

प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ  जसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका च... More

image description
    Uncategorized

जिराफलाई मुख्य पात्र बनाएर लेखिएको बालकथा ‘जि माने जिराफ’ कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजीको शीर्षक “Gi The Giraffe” छ । जीवजन्तुको बेग्लै संसार निर्माण गरी एरगन तानलकले लेखेको कथामा हिलाल कोर्कमाजले चित्रांकन गरेकी छन् । पुस्तकलाई... More

image description
    Uncategorized

हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।More

image description
    Uncategorized

कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कवितालगायत कृतिको सम्पूर्ण सर्वाधिकार लिएको छ । भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह- संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए ।

भिक्षु जीवित हुँदासम... More

image description
    Uncategorized

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले प... More

image description
    Uncategorized

“म जहाँ गए पनि मलाई मेरो माटोको माया लाग्छ। मैले मुम्बईमा रहेर पनि दार्जीलिङलाई मेरो मुटुमै राखेँ। खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छ” शनिवार सालबारीस्थित प्रकाशन संस्था बुकएन्टको प्रेक्षागारमा बलिवुडका सङ्गीत लिजेन्ड रञ्जीत गजमेरले भनिरहेका थि... More