Blogs

  1. Home
  2. Uncategorized

64 Latest News & Articles From UncategorizedKathalaya Updates

image description
    Uncategorized

यो मूलतः चराहरूको कथा हो । सँगसँगै कथाका लेखक आफै पनि पात्रका रूपमा उपस्थित छन् । कागहरूको देशमा सपनाका व्यापारी चरा आउने कुराले सानोपंखी चरा निकै फुरुंग परेको छ । किनकि ऊ सानो भए पनि उसका सपना निकै ठूला छन् ।

सानोपंखी चरा सपनाका व्यापारी आउने कुराबारे बुझ्न उल्लुकाकालाई सोध्न पुग्छ । त्य... More

image description
    Uncategorized

काठमाडौं– अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन भनेर चेतना जगाउने बाल चित्रपुस्तक कथालयइन्कलेप्रकाशन गरेको छ । ‘नचिनेको मान्छेसँग जाँदिनँ’ चित्रकथाकी लेखक डाग्मा ग्याइस्लर हुन् । यो कथामा उनी आफैले चित्र बनाएकी छन् ।

जर्मनी लेखक ग्याइस्लरको यो कथालाई नेपालीमा कथालयकी का... More

image description
    Uncategorized

पन्ध्रौं पुस्तकालय दिवसका अवसरमा ‘विद्यालय पुस्तकालय म्यानुअल’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादव, शिक्षा सचिव रामकृष्ण सुवेदी र विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिला... More

image description
    Uncategorized

काठमाडौं– बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्धबारे अनेक कृति लेखिएका छन् । यही मेसोमा भिक्टर प्रधानले लेखेको ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले हालै बजारमा ल्याएको छ ।


उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको व... More

image description
    Uncategorized

हार्दिक निमन्त्रणा

शेखर खरेलद्वारा लिखित वरिष्ठ सङ्गीतकार रञ्‍जित गजमेरको आत्मकथा मोहनी मादलको पुस्तक श्री गजमेर स्वयंको उपस्थितिमा निम्न मिति, स्थान र समयमा विमोचन तथा साङ्गीतिक कार्यक्रम हुने हुँदा यहाँको गरिमामय उपस्थितिका लागि वीरिड हार्दिक अनुरोध गर्दछ I

मिति : २०७९ पुस ४... More

image description
    Uncategorized

राप्ती साहित्य परिषदको आयोजनामा शनीबार दाङको घोराहीमा साहित्यकार डा. राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ ।

साहित्यकार तथा वरिष्ठ पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ठ आतिथ्यमा सम्पन... More

image description
    Uncategorized

नमस्कार सर/म्याडम,

काठमाडौं : टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको न... More

image description
    Uncategorized

ट्विटर भेरिफाइड’ भएका प्रयोगकर्ताको अकाउन्टमा राखिएको निलो टिक’ हटेपछि एलन मस्कको चर्चा थप चुलिएको छ । उनी माइक्रोब्लगिब साइट ट्विटरका सीईओ हुन् । केही समयअघि मात्रै उनले ट्विटरको लोगो निलो चरा’ ठाउँमा कुकुर’ राखे, तर भोलिपल्टै उनले त्यसलाई हटाइदिए ।

यस्त... More