-
Uncategorized
दीपा राई पुनको कविता सङ्ग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” ३१ वैशाख
२०७९ सालमा थापागाउँस्थित मण्डला थिएटरमा सार्वजनीकीकरण भएको छ । कवि तुलसी दिवस,
कविकी आमा विमला राई, नेपाली वाङमयका साक्षी खगेन्द्र लुईँटेल, साहित्य शिल्पी प्रगति राई,
कवि स्वयं दीपा राई पुन र व... More
