Blogs

  1. Home
  2. Uncategorized

64 Latest News & Articles From UncategorizedKathalaya Updates

image description
    Uncategorized

बालबालिका सम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ शीर्षकको बालकथा प्रकाशित भएको छ ।

 

सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन्। एक दिन उनले अचम्मको समाचार... More

image description
    Uncategorized

अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ। बुलाकी नाकमा लगाइने सुनको गहना हो। पुरातनवादी मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिजंडा’को विम्ब मान्छिन्।

 

... More

image description
    Uncategorized

जादुमयी चरित्र जिनबारे अनेक रोचक कथा रचिएका छन् । कथालयले ‘जिनको अनौठा काम’ प्रकाशन गरेको छ । अरबी लेखक मकावी सईदले लेखेको यो पुस्तकमा विज्ञान र परिकथामा आधारित हसम र जिनको कथा छ । हसम अहिलेको आधुनिक युगका पात्र हुन भने जिन पौराणिक पात्र हो ।

किसान तुइकाजी दाइचाको ९÷१० वर्षको छोरा सानुकाजी एकदमै जिज्ञासु छन्। तुइकाजी जीवजन्तुबाट धान जोगाउन खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ। तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै... More

image description
    Uncategorized

जिराफ नाच्न सक्दैन नाच्न सिकिरहेको जिराफ जेराल्डको कथा हो। जेराल्ड नाच्न चाहन्थ्यो तर हरेक वर्ष वन महोत्सवमा नाच्न नजानेर उ खिन्न महसुस गथ्र्यो। अचानक एउटा जुनेली रातमा नाच्ने तरिका थाहा पाउँछ। त्यसबेला उसले हामी सबैलाई मन पर्ने संगीत पाए नाच्न सक्छौं भन्ने महशुस गर्छ। त्यस... More

image description
    Uncategorized

मधेस प्रदेशमा बेटि बचाऊ, बेटि पढाऊ अभियान अन्तर्गत पढ्ने बानी बिकास गराउनका लागि अमेरिकास्थित
गिभिंङ आशा संस्थाको सहयोगमा मधेस प्रदेशको धनुषा जिल्लाको जनकपुर धाममा कथालय र मिथिला
फाउन्डेसनको सहकार्यमा किताब वितरण गरिएको छ ।

३ दखि ५ वर्ष उमेर समुहका बालिकाहरुलाई लक्षित गरि किताब... More

image description
    Uncategorized

हसन खारजाको लेखन र रेजा हेम्मातिराडको चित्राङ्कनमा रहेको चित्रकथा मर्मत गर्न सिपालु मानिस नेपाली
भाषामा प्रकाशित भएको छ । टर्कीस भाषामा प्रकाशित यो चित्रकथा नेपाली भाषामा अनुवादगरि प्रकाशन
गरिएको छ । यस चित्रकथाको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन् ।

यस कथामा एउटा मान्छे आफ... More

image description
    Uncategorized

एन्दु काट्ज र जुलिआना लिभेए टुडेलको लेखन रहेको पुस्तक ‘किताब पढ्ने भालु’ नेपाली भाषामा प्रकाशित
भएको छ । लेखक एन्दु पन्ध्र वर्षदेखि लगातार पढाउँदै, कथा भन्दै र कथा लेख्दै आएका छन् । यसैगरी यस चित्र
पुस्तकलाई राजीव धर जोशीले नेपाली भाषामा अनुवाद गरेको छ ।

यस पुस्तकमा... More

image description
    Uncategorized

बालबालिकामाथि भइरहेको शोषण र दुर्व्यवहारलाई न्युनीकरण गर्न र साथसाथै जनचेतनास्तर बढाउने
उदेश्यले यो चित्रकथा प्रकाशन गरिएको छ । यस चित्रकथाको लेखक प्रोफामिलिया हुन भने यसका चित्रकार
डाग्मा ग्याइस्लर हुन् । यस चित्रकथाको नेपाली अनुवाद सुनिति अमात्यले गरेका हुन् ।

सबै छुवाइ एकनास... More

image description
    Uncategorized

निर्मल पुर्जा अर्थात (निम्स दाई)को पुस्तक ‘बियोण्ड पसिबल’ नेपाली भाषामा प्रकाशन हुनेभएको छ । नेपालका 'वी रिड' प्रकाशनले यस पुस्तकलाई नेपाली भाषामा प्रकाशन गर्नेभएको छ । बेलायतको चर्चित म्यागजिन ‘The Sunday Times’ का अनुसार ‘Top 10 Best Selle... More